https://residencyguide.com.au/

‘फूलझैं तिमी’ सार्वजनिक

काठमाडौं । गायिका सुमिता राईले ‘फूलझैं तिमी मुस्कुराऊ’ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी छन् । उनको दोस्रो गीति एल्बम ‘नयना’मा संग्रहित यो गीतमा मिन्छामा राई र रुक्सना लिम्बूले गायकीमा साथ…


सिड्नीमा आज उधौली मनाइदै

किराँत काउन्सिल एन एस डब्लुको आयोजनामा आज सिड्नी स्थित गफ वितलाम पार्क टेम्पेमा उधौली पर्ब मनाइदै छ। हरेक ६ महिनामा उधौली उभौलीमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ।


ताजा अपडेट

सिड्नीमा आज उधौली मनाइदै

किराँत काउन्सिल एन एस डब्लुको आयोजनामा आज सिड्नी स्थित गफ वितलाम पार्क टेम्पेमा उधौली पर्ब…

9 months अगाडि

अस्ट्रेलियामा बसोबास: जुवाको लतमा परेका प्रियजनलाई कसरी सहयोग गर्ने?

जुवा खेल्ने मानिस मात्र समस्यामा पर्दैन, उसको घरपरिवार र साथीभाइले पनि कुलतका कारण कष्ट भोग्नुपर्दछ।…

1 year अगाडि

नेपाली गैरआवासिय संघ एन आर एन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्बाचित

नेपाली गैआवासिय संघ एन आर एन ए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्बचित भएका छन। शनिबार…

2 years अगाडि

निन्फा अष्ट्रेलियाको सक्रियतामा पाँचलाख भन्दा बढि कोभिड राहत सहयोग

सिड्नी,अष्ट्रेलिया नेपालि आदिबासी जनजाति मंच अस्ट्रेलियाले नेपाल आदिबासी जनजाति महासघ केन्द्र कोभिड -१९ तथा प्राकृतिक…

2 years अगाडि

देश

सबै

‘फूलझैं तिमी’ सार्वजनिक

9 months ago
काठमाडौं । गायिका सुमिता राईले ‘फूलझैं तिमी मुस्कुराऊ’ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी छन् । उनको दोस्रो गीति एल्बम ‘नयना’मा संग्रहित यो गीतमा मिन्छामा राई र रुक्सना लिम्बूले गायकीमा साथ दिएका छन् । यसमा गीतकार मुकेश राईको शब्द, संगीतकार ताराप्रकाश लिम्बूको संगीत र सबिन लिम्बूको संगीत संयोजन समेटिएको छ । यसको भिडियोमा कलाकार रजनी गुरुङ, मिन्छामा र रुक्सनाको अभिनय गरेका…

अन्तर्वार्ता

सबै
सन १९७६ मा जापानी बस्तुकला बिद प्राध्यापक केन्जोटाँगे द्रारा तयार पारिएको १० बर्षीय लुम्बिनी बिकास गुरुयोजना बिभिन्न आरोह अवरोह पार…

विचार

सबै
-किराती नेल्शन मुकारुङ एक नेपाली युवा, जन्म नेपाली भूमिमा पृथ्वीको एसिया महादेशको भूगोलमा जीवनमा घामछायाँ त छँदै छ उकालोओरालो सबैले…

खेलकुद

सबै

अञ्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

10 months ago
काठमाडौं (खरीपाटी) । पाकिस्तानसँगको मैत्रीपूणर् फुटबल खेलमा नेपालले जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाली टोलीका खेलाडी अञ्जन विष्टले गरेको गोल नै निर्णर्ायक बनेको हो । उनले ८२औं मिनेटमा पाकिस्तानविरुद्ध आकर्षक गोल…

मनोरन्जन

सबै
काठमाडौं (खरीपाटी) । गीतकार मुकेश राईको ‘सुख-दुःखमा तिमी’ गीत बजारमा आएको छ । यसमा सलोनी राई र राजेन्द्र महतको स्वर…

विजनेश

सबै

३ लाखबाट सुरु गरेको अल्लो व्यवसाय, १२ लाखको कारोबार

1 year ago
काठमाडौं । पछिल्लो समय अल्लोबाट निर्मित कपडाको माग बजारमा बढ्दो छ । १२ वर्षदेखि त्यही अल्लोका कपडा बनाउँदै आइरहेकी छिन् सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीकी नम्रता कुलुङ राई । सानै उमेरदेखि अल्लोको…

समाज

सबै
काठमाडौं (खरीपाटी) । एक महिलामाथि भएको यौनजन्य हिंसासम्बन्धी भिडियो सामग्री सार्वजनिक भएपछि प्रहरीले छानबिन थालेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले…

मनोरन्जन

सबै
काठमाडौं (खरीपाटी) । गीतकार मुकेश राईको ‘सुख-दुःखमा तिमी’ गीत बजारमा आएको छ । यसमा सलोनी राई र राजेन्द्र महतको स्वर अनि गंगाराज राईको संगीत छ । यो गीतको भिडियो ओएसआर डिजिटलले हालै युट्युबबाट सार्वजनिक गरेको…

समाचार

सबै
काठमाडौं (खरीपाटी) । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ सिट जितेर कांग्रेस ठूलो पार्टी बनेको छ । दोस्रो स्थानमा एमालेले ४४ सिट ल्याएको छ । त्यसपछि माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपा, राप्रपा, रास्वपाले ७/७, लोसपा ४, नाउपा…